Monday, February 6, 2012
just for you~~~~~~~~~
हरपल तिम्रो तस्बिरहरु,छुन मन लाग्छ----------तिमीलाई नै सम्झेर,रुन मन लाग्छ
कहाँ हुन्छौ,कस्ko हुन्छौ थाहा छैन मलाई---------मलाई तर सधै तिम्रोनै,हुन मन लाग्छ
तिमीलाई नै सम्झेर,रुन मन लाग्छ-----हेला गरि बोले पनि,गाली गरि बोले पनि
सधै भरि तिम्रोनै बोली,सुन्न मन लाग्छ------तिमीलाई नै सम्झेर,रुन मन लाग्छ
हुन दिन्न टाढा तिमीलाई,मेरा यि नजरहरु बाट,सधै भरी यि आँखामा थुन्न मन लाग्छ !!
सधै भरी यि आँखामा थुन्न मन लाग्छ----------------

Friday, February 3, 2012
Thursday, February 2, 2012
Wednesday, February 1, 2012
Tuesday, January 31, 2012
Subscribe to:
Posts (Atom)